हजारौं भीडहरूमा
छायौ तिमी नै यो नजरमा
बिहानीको किरण झैं
झल्किन देऊ तिम़ो त्यो अधरमा
मौन छन् आज ऋृतुहरु तिम़ो आगमनमा
निःशब्द छन् जुन ताराहरू तिम़ो सौन्दर्यमा
सजाई राख मलाई
छाती भित्र कतै मझेरीमा
बिहानीको किरण झैं
झल्किन देऊ तिम़ो त्यो अधरमा
छायौ तिमी नै यो नजरमा
बिहानीको किरण झैं
झल्किन देऊ तिम़ो त्यो अधरमा
मौन छन् आज ऋृतुहरु तिम़ो आगमनमा
निःशब्द छन् जुन ताराहरू तिम़ो सौन्दर्यमा
सजाई राख मलाई
छाती भित्र कतै मझेरीमा
बिहानीको किरण झैं
झल्किन देऊ तिम़ो त्यो अधरमा













+(1).jpg)

