हरि गुरुंग बेलायत ०२ अप्रिल २०१२
उईलसायर (SWINDON) यू के मा बसोबास गर्ने नेपालीहरुको सस्था
नेपाली समाज उईलसायर (NAW) ले आगमी २ बर्षको लागि नया कार्य समितिको चयन गरेको छ l पहिलेको बर्षहरुमा निरबिरोधरुपमा कार्यसमिति चयन हुदै आए पनि यो बर्ष अध्यक्ष र महिला तर्फको उपाध्याक्ष पदमा २ ,२ जनाको उमेदबारी परेको

हुनाले चुनाब गर्नु परेको हो l अध्यक्ष पदमा धन बुडाथोकी र
भेष थापाले उमेदबारी दिनु भएको थियो भने उपाध्याक्ष पदमा श्रीमती शशि थापा र श्रीमती कोपिला
सुब्बाको उमेदबारी परेको थियो l पुरुष तर्फको उपाध्याक्षमा राजन कुमार छेत्री निरबिरोधरुपमा
निर्बाचित हुनु भएको छ l चुनाब गरनै पर्ने अबस्था आए पछि बिज्ञान शर्माको अध्यक्षतामा निर्बाचन समितिको गठन गरिएको थियो l

यही अप्रिल १ आईबार संम्पन्न निर्बाचनमा अध्यक्ष पदमा धन बुडाथोकी अत्त्याधिक मतले बिजयी हुनु भएको छ l त्यसै गरी उपाध्याक्ष पदमा श्रीमती शशि थापा बिजयी हुनु भएको छ l इसमरण
रहोस श्रीमती शशि थापा तत्त्कालीन अध्यक्ष स्वोर्गीय खिम थापाको धर्मंपत्नी हुनुहुन्छ l अध्यक्ष धन

बुडाथोकी लगायत वहाको सम्पूर्ण कार्यसमिति लाई हाम्रो यू के परिवार हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछ l
निर्बाचित अध्यक्ष धन बुडाथोकीको कार्य समितिमा निम्न ब्यक्तिहरु
हुनु हुन्छ l
1. President Mr. Dhan Budhathoki
2. Vice- President Mr. Rajan Chhetri
3. Vice- President Mrs. Shashi Thapa
4. Secretary Mr. Bhola Bikram Rai
5. Assistant Secretary Mrs. Puspa Limbu
6. Treasurer Mr. Shyam Pun
7. Assistant Treasurer Mr. Ramraj Malla
8. Public Relation Officer Mr. Arjun Gurung
9. Property Manager Mr. Min Thapa
10. Senior Citizen S- Com Coordinator Mr. Jum Bahadur Gurung
11. Ladies S- Com Coordinator Mrs. Jaya Gurung
12. Sports S- Com Coordinator Mr. Tanga Rai
13.Youth S- Com Coordinator Mr. Ballav Gurung
14. Finance S- Committee Coordinator Mr. Bal Bikram Shahi
i. Finance S-Committe Member Mr. Amrit Rai
ii. Finance S-Committee Member Mr. Om Sunar
15. Cultural S-Committee Coordinator Mr. Kumar Gurung
i. Cultural S-C mmittee Member Mr. Gyan Gurung

No comments:
Post a Comment