२६ मार्च २०१२ l गोरखा जिल्ला घरभई हाल यू के को बिभिन्नठाऊ
हरुमा छरिएर रहेका गोरखालीहरुको भेलाले गोरखाली समाज यू के
को नया कार्य समिति चयन गरेको छ l अधिवेशन यहि मार्च २४

शनिवारका दिन निरमाया रोधिघर अल्डरशटमा गरिएको थियो l
भेलाले अर्को कार्यकलको लागि पुन खुशिमान गुरुंगलाई अध्यक्षमा
निर्बिरोध चयन गरेको छ l त्यसै गरि बिष्णु तामागलाई उपाध्याक्ष
मा ,महासचिबमा जगत थापा र कोषाध्यक्षमा कृष्ण बहादुर थापा निर्बाचित हुनु भएको छ l त्यसैगरि
संयोजकमा धन गुरुंग, सह सचिबमा बलराम गुरुंग सह कोषाध्यक्षमा लोक गुरुंग र मीडिया कोऑर्डिने
टरमा राज कुमार ढकाललाई चयन गरेको छ l गोरखाली समाज यू के का सिस्टर सस्थाहरु गुरुंग समाज यू के को आमा समूहको तर्फ बाटा टक माया गुरुंग र तुलसी गुरुंग प्रतिनिधि मा चुनिनु भएको छ l त्यसै गरि लिग लिग समाज यू के को तर्फबाटा जय प्रकाश गुरुंगले प्रतिनिधित्तो गर्नु
भएको छ l यस कार्य समितिमा उपाध्यक्ष बिष्णु तामाग र मीडिया कोऑर्डिनेटर राज कुमार ढकाल

बाहेक अरु सबै पुरानै ब्यक्तिहरु हुनुहुन्छ l
No comments:
Post a Comment