"संसार देखि"

 "संसार देखि"
 
संसार द॓खि जादैछु टाढा, म ध॓रै टाढा
कहिल्यै नफक॔ने गरी जादैछु काटी नौडाँडा
छाती भरी चोट बोकी भागीरहेछु बासस्थान त्यागी
मैले बाच्नु ब्यथ॔ छ मरेतुल्य छन् सबै मेरो लागी
 आँखी गने॑हरू धेरै भेटे गाली कति खाए कति सहे
झेल्नु पने॑ थिएन कष्टहरू म  नजन्मिएको भए
मान्छेले मान्छेलाई गन्न छाडीसक्यो अचेल यो दुनियाँमा
कम॔को फल भोगी रहेछु जिऊन देऊ मलाई आफ्नै संसारमा
 पिरोल्नेछन् मेरो आत्माले नगर्नु मलाई छिछि र दुर्दुर
सारहा गाँऊ मै माथि खनिने मेरो के छ र कसूर ?
निगाह होस् दैव यँहा कोही बुझ्दैनन् मेरो पिडा र मर्म
सजाय दिलाईदिनु निर्दयीहरूलाई जतिनै गरे पनि धर्म...!!


No comments:

Post a Comment