"हजारौं भीडहरूमा" - (प्युँयौ खोले माईला)

हजारौं भीडहरूमा  
छायौ तिमी नै यो नजरमा
बिहानीको किरण झैं
झल्किन देऊ तिम़ो त्यो अधरमा
 
मौन छन् आज ऋृतुहरु तिम़ो आगमनमा
निःशब्द छन् जुन  ताराहरू तिम़ो सौन्दर्यमा
सजाई राख मलाई
छाती भित्र कतै मझेरीमा
 बिहानीको किरण झैं
झल्किन देऊ तिम़ो त्यो अधरमा

 विश्वस्त छन् कालीगडहरू मधहोस छन्  प़कृति 
प़सन्न छन् देवीदेउताहरू तिम़ो सुन्दरता प़ति
छालहरू झैं  बगौं  
सँगसँगै एकै लहरमा
बिहानीको किरण झैं
झल्किन देऊ तिम़ो त्यो  अधरमा

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete