निन्द्रा लागेन भने के गर्ने ?


निन्द्रा लागेन भने के गर्ने ? टिभी हेर्ने, पत्रिका पढ्ने, स्लिपिङ ट्याप्लेट खाने । स्वस्थ्यका हिसवाले तीनै विकल्प उपयुक्त मानिदैन । अझ, स्लिपिङ ट्याप्लेट त सेवन नगर्नु नै वेश । किनभने एक अध्ययन अनुसार स्लिपिङ ट्याप्लेटले मृत्युको खतरालाई पा“च गुना वढाउ“ने देखाएको छ । वरु, निदाउ“ने उपायको खोजी गर्नु राम्रो मानिन्छ । खासगरी मानसिक तनाव नै अनिन्द्राको कारण भएकाले सुत्ने समयमा यस्ता तनाववाट मुक्त हुने कोशिस गर्नु उपयुक्त हुन्छ ।
शारीरिक श्रम एवं व्यायम गर्नाले पनि निन्द्रा आउ“छ । सुत्ने समयमा हल्का व्यायम गर्दा राम्ररी निन्द्रा लाग्ने वताइएको छ ।

No comments:

Post a Comment