कस्तो खानेकुरा खाने ?



–एकसाथ विजातिय सामग्री सामेल भएको परिकार खानु हुन्न । अर्थात विरोधी प्रकृतिको पदार्थ एकसाथ खानु हानिसकारक हुन्छ ।
–ध्यान राखौ कि, आफ्नो थालमा शरीरका लागि आवश्यक सवै पोषक तत्व सामेल छ÷छैन । प्रतिदिनको भोजनमा पर्यापट भिटामिन, खनिज तत्व, प्रोटिन, कार्वोहाइट्रेड, आदि तत्व अनिवार्य सामेल हुनु आवश्यक छ ।


–खानु अघि राम्ररी हात धुनुपर्छ ।
–वासी, तारेको, धेरै तेलयुक्त परिकार आफ्नो थालवाट परै राखौ ।
–खानामा मौसमी फल र सलाद हुनु आवश्यक छ ।
–खाना खानु अघि एवं खाइसकेपछि तत्काल धेरै पानी पिउनु हुन्न । खाना खाने क्रममा थोरै पानी पिउन सकिन्छ ।
–आफ्नो पेट ५० प्रतिशत खाना र २५ प्रतिशत पानी र वा“की २५ प्रतिशत हावाको लागि खाली हुनु आवश्यक छ । यसले गर्दा भोजनको पुरा रस वन्नेछ र तपाईको शरीर विकसिट तथा उर्जाले भरपुर हुनेछ ।


No comments:

Post a Comment