टमाटर–टमाटरको र कागतीको रस मिलाएर छालामा लगाउदा खुला रोम छिद्रको समस्य हट्छ । यदि तपाइको छाला तौलिया छ भने टमाटर अधा काटेर अनुहारमा दल्नुहोस् । केहि समय पछि धोएर सफा गर्नुहोस् ।
आलु– आलुलाई पातलो स्लाइस वनाएर आ“खामा राख्नाले आखाको थकान हट्छ । का“चो आलुको रसले आ“खाको डार्क सर्कल्स हटाउ“छ । त्यसैगरी आलु उमालिए पछि रहेको पानीमा हात डुवाएर राख्दा हातको छाला सफा र मुलायम हुन्छ ।
काक्रो–काक्रो प्रकृतिक क्लिन्जर हो । ओइली स्किन भएकाहरुका लागि यो लाभदायक हुन्छ । काक्रोको रसमा चन्दनको पाउडर मिलाएर पेस्ट वनाउनुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । केहि समय पछि धुनुहोस् । यो क्रमले अनुहारको सौन्दर्य वृद्धि गर्छ । यसका साथै काक्रोको रसमा गुलावजल एवं कागतीको केहि थोपा रस मिलाएर लगाउनाले अनुहारको रंग सफा हुन्छ ।

No comments:
Post a Comment