शारीरिक स्वस्थ्यलाई कायम राख्ने ५ सुत्र



१. खाना खानु अघि सलाद खानुपर्छ ।
२. विहान उठेर हल्का व्यायम गर्नुपर्छ ।
३. हरेक विहान उठेपछि व्रेकफास्ट खानुपर्छ ।
४.विहान या वेलुकी लामो पैदल यात्रामा जानुपर्छ ।
५ १५ देखि २० मिनेटसम्म नियमित ध्यान गर्नुपर्छ ।

No comments:

Post a Comment