"पत्थर झैं"
अजम्बरी मेरो मायालाई कसोरी आँट्यौ बदल्न
पत्थर झै भएछ मन अब नखोज यसलाई पगाल्न
जब डुब्थे गहिराईमा ज्वार बनि छिचोल्दियौ
जब हराउँथे सपनीमा अैठन बनि बिथोल्दियौ
अनिष्ट मायालाई माथमा राखी नहुँदोरैछ उचाल्न
पत्थर झैं....
सुखसयल थियो जिन्दगी बिस्मात्को हुरी बनि पिल्सिदियौ
अमूल्य मेरो प़ीतलाई आँधी बेहरी बनि पखाल्दियौ
बिघ्न बाधाहरू संधै मै माथी पर्दा नसकिदोरैछ सम्हाल्न
पत्थर झैं...

No comments:
Post a Comment