यथाशीर्घ जवाफ

 "यथाशीर्घ जवाफ"
यथाशीर्घ जवाफ देऊ म तिम़ै चाहत हु भनि
गाँऊ शहरले कुरा काट्छन् नगर्नु है बेईमानी
जुनेली किरण बनि मेटिदेऊ मेरा अतृप्त तृष्णा
चाहेमा जगतै त्याग दिनेछु तर सक्दिन तिमीलाई बिर्सन
 जिन्दगीमा धेरै सघंर्ष गर्नुछ यही होला मेरो भाग्य
बेवास्था गरी छाड्यौं भने जिउनुको के छ र औचित्य?
प़ायश्चित् धेरै गरे अब केवल तिमी भए पुग्छ मलाई
रथका पाङग़ा झैं गुडौं नत्र दुनियाँले थुक्छन् हामीलाई
 सन्जोगले भेट भो हाम़ो शायद ईश्वरको यही थियो चाहना
निःस्वार्थ भावनाले प़ेम गर नगर्नु नचाहिदो बहाना
हरपल चाहन्छु तिमीलाई यही छ मेरो प़ार्थना
आखिर मान्छे हुँ म भुलभएमा कतै स्वीकार्नु यो क्षमा याचना..

No comments:

Post a Comment