तमु च्ह्यय ल्होछार अन्तिम तयारी बैठक संपन्न

नया सञ्चार
गुरुंग समाज स्विनडन यू के को मिति १० दिसेमबर २०१६  शनिवारका दिन तमु  पुष पन्ध्र (15) च्ह्यय  ल्होछार
तैयारी बैठक संपन्न भएको छ
अध्यक्ष याम तमुको सभा पतित्तोमा सञ्चालन भएको उक्त बैठक समाजक महा सचिब भीम
महेन्द्र गुरुङ्गले सञ्चालन गरेका थिए  मिति २४ डेसेम्बरम संपन्न हुन
गइरहेको  तमु  च्ह्यय  ल्होछार
भब्यताका साथ संपन्न गर्न कार्य बिभाजन गरिएको छ
उक्त बैठकमा समाजक उपाध्यक्ष दोय सेतु गुरुंग ,  श्रीमती पूर्ण कुमारी गुरुंगको र
आमा समूहका अध्यक्ष श्रीमती तिजु गुरुंगको  पनि  उपस्थिति रहेको थियो तेसै गरी
कोषाधयक्ष जगत गुरुंग एरिया रेपहरु,  समाजक सलाह कारहरु लगायत अन्य सदश्य
हरुको पनि उपस्थित रहेको ........

यूरिक एसिडले मानवीय अङ्गलाई पार्ने असर र रोकथामका उपायहरु -

source taja khabar

यूरिक एसिडले मानवीय अङ्गलाई पार्ने असर र रोकथामका उपायहरु काठमाडौं । रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर

EVEREST GURKHA Taekwondo Club

असल चरित्र, आत्मा बिश्वाश, सामाजिक भावनाको बिकाश र आत्मा रक्षाको लागि निम्न उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ !

नेपाली समाज विल्टशयरको छैटौ स्विनडन कप २०१५

हरि कोन्मे
बेलायत, शुक्रबार १९ जून २०१५
नेपाली समाज विल्टशयर यू के को मिति ०७ जुन २०१५ मा बसेको समितिको बैठकले यही ०८ अगस्त २०१५ शनिबार का दिन छैटौ स्विनडन कप २०१५ गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष राजन कुमार छेत्रीको अदक्षतामा बसेको उक्त बैठकमा समाजका उप अध्यक्षहरु बल्लब गुरुङ, श्याम कुमार पुन , महा सचिप खगेन्द्र गौचन, खेलकुद संयोजक राजु लिम्बु, स्विनडन नेपाली समाज विल्टशयर महिला विभागका संयोजक बिष्णु शिरिस, स्विनडन नेपाली समाजका सीनियर सिटीजन संयोजक लाल सुन्दर राई , सल्लहाकारहरु र जातीय संघ

Nepali Samaj Swindon New Year and Culture Day 2015

आइफोनको हेडफोनले गर्छ यी ९ रोचक काम

हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले । तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने यही सानो इयरफोनमा निकै ठूलो संसार छ । एयरफोनमार्फत् आइफोनका फिचर नियन्त्रण गर्ने यन्त्रलाई एयरबड्स भनिन्छ । इयरबड्सका माध्यमबाट तपाईले आइफोन नचलाई धेरै काम गर्न सक्नुहुन्छ । आउनुहोस् आज हामी तपाईंलाई एयरफोनभित्र लुकेर रहेका केही यस्तै फिचरबारे जानकारी दिँदैछौं ।
१. एयरबड्सको बिचको बटनलाई एकपटक मात्र थिच्नुभयो भने तपाईले फोन उठाउन, कुरा गरिरहेको अबस्थामा फोन काट्न, सुनिरहेको गीत रोक्न वा रोकिएको गीतलाई पुनः सुचारु गर्न सकिन्छ ।
२. आइफोन स्क्रिन लक भइरहेका बेला पनि तपाईले

(कर्म रेखा) तपाईहरुको आफ्नै शहरमा प्रदर्शन हुदैछ हेर्न नभुल्नु होला l

पत्याउनै गाह्रो लाग्ने पृथ्वीका अनौठा ठाउँका केही फोटो

wave_tourist

हाम्रो पृथ्वी साँच्चिकै गजब छ। प्रकृतिले पत्याउनै गाह्रो लाग्ने अनौठा सिर्जना गरेका छन्। हेरौँ त्यस्तै अपत्यारिला लाग्ने अनौठा ठाउँका केही फोटो। माथिको फोटो अमेरिकाको एरिजोनाको द वेभ भन्ने ठाउँको हो। फोटो : Greg Mote

नयाँ बर्ष 2072 तथा सांस्कृतिक दिवस 2015

नेपाली समाज ल्विटशायर स्विन्डन ले प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र सांस्कृतिक दिवस फरक फरक समयमा भब्यताका साथ मनाउदै आईरहेको सम्पुर्ण सदस्य ज्युहरु लाई जानकारी भएकै कुरा हो। तर यसपल्ट देखि यि दुई महत्वपूर्ण कार्यक्रम लाई एकैदिन गर्ने निर्णय भए बमोजिम यहि महिना 18/04/2015 सनिवारको दिन पन्जावि सामुदायिक भवन मा भब्यरुपमा हर्ष र उल्लास लिएर "नयाँ बर्ष तथा सांस्कृतिक दिवस" मनाउन गईरहेको हुदा उक्त दिन यहाँहरु को गरिमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। उक्तदिन बिभिन्न जातिय संस्थाहरु बाट सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनुको साथै

THE UNITED KINGDOM NEPAL FEDERATION OF BODYBUILDING & FITNESS (UKNFBF)