पत्याउनै गाह्रो लाग्ने पृथ्वीका अनौठा ठाउँका केही फोटो

wave_tourist

हाम्रो पृथ्वी साँच्चिकै गजब छ। प्रकृतिले पत्याउनै गाह्रो लाग्ने अनौठा सिर्जना गरेका छन्। हेरौँ त्यस्तै अपत्यारिला लाग्ने अनौठा ठाउँका केही फोटो। माथिको फोटो अमेरिकाको एरिजोनाको द वेभ भन्ने ठाउँको हो। फोटो : Greg Mote
prismatic_springs

यो पनि अमेरिकाकै फोटो हो। यल्लो स्टोन नेसनल पार्कको ग्रान्ड प्रिस्माटिक स्प्रिङको फोटो। स्रोतः सटरस्टक
red_beach

यो भने चीनको पान्जिनस्थित रेड बिच हो। फोटोः सटरस्टक
salar_de_uyuni

यो बोलिभियाको सालार डे युनीको फोटो सटरस्टकबाट साभार गरिएको हो।
socotra_trees

यमनको सोकोट्रास्थित यी रुखहरुलाई ड्रागन्स ब्लड ट्रिज भनिन्छ। साभारः होपहिल/फ्लिकर
sossuvlei_namibia

नामिबियाको सोस्सुस्भलेइको फोटो साभारः सटरस्टक
bali_rice_terraces

इन्डोनेसियाको बाली। फोटो : सटरस्टक
capadoccia

टर्कीको अनाटोलियास्थित काप्पाडोसिया। फोटो : सटरस्टक
gate_to_hell

तुर्कमेनिस्तानको डेरवेजस्थित नर्कको द्वार। फोटो Tormod Sandtorv/Flickr
giants_causeway

उत्तरी आयरल्यान्डको एन्ट्रिमस्थित जायन्टस कजवे। फोटोः Wenxiang Zheng/Flickr
hitachi_seaside_park

जापानको हिटाचिनाकास्थित हिटाची सिसाइड पार्क। फोटोः kobaken/Flickr
leshan_china_buddha

चीनको लिसानमा रहेको जायन्ट बुद्ध। फोटोः सटरस्टक
tunnel_of_love

युक्रेनको क्लेभानमा रहेको टनेल अफ लभ। फोटोः सटरस्टक
antelope_canyon

अमेरिकाको एरिजोनास्थित एन्टेलोप केन्योन। फोटोः सटरस्टक
odle_mountains

इटलीको ओडली माउन्टेन्स। फोटोः सटरस्टक

बेइजिङमा भएको चिल्ड्रेन ट्यालेन्ट सो कन्टेस्टको फाइनलमा एक चिनियाँ बालिका सैनिक पोषाकमा । तस्बिरः सिन्हृवा

No comments:

Post a Comment