नया सञ्चारगुरुंग समाज स्विनडन यू के को मिति १० दिसेमबर २०१६ शनिवारका दिन तमु पुष पन्ध्र (15) च्ह्यय ल्होछार
तैयारी बैठक संपन्न भएको छ
अध्यक्ष याम तमुको सभा पतित्तोमा सञ्चालन भएको उक्त बैठक समाजक महा सचिब भीम
महेन्द्र गुरुङ्गले सञ्चालन गरेका थिए मिति २४ डेसेम्बरम संपन्न हुन
गइरहेको तमु च्ह्यय ल्होछार
भब्यताका साथ संपन्न गर्न कार्य बिभाजन गरिएको छ
उक्त बैठकमा समाजक उपाध्यक्ष दोय सेतु गुरुंग , श्रीमती पूर्ण कुमारी गुरुंगको र
आमा समूहका अध्यक्ष श्रीमती तिजु गुरुंगको पनि उपस्थिति रहेको थियो तेसै गरी
कोषाधयक्ष जगत गुरुंग एरिया रेपहरु, समाजक सलाह कारहरु लगायत अन्य सदश्य
हरुको पनि उपस्थित रहेको ........

No comments:
Post a Comment