आइफोनको हेडफोनले गर्छ यी ९ रोचक काम
हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले । तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने यही सानो इयरफोनमा निकै ठूलो संसार छ । एयरफोनमार्फत् आइफोनका फिचर नियन्त्रण गर्ने यन्त्रलाई एयरबड्स भनिन्छ । इयरबड्सका माध्यमबाट तपाईले आइफोन नचलाई धेरै काम गर्न सक्नुहुन्छ । आउनुहोस् आज हामी तपाईंलाई एयरफोनभित्र लुकेर रहेका केही यस्तै फिचरबारे जानकारी दिँदैछौं ।
१. एयरबड्सको बिचको बटनलाई एकपटक मात्र थिच्नुभयो भने तपाईले फोन उठाउन, कुरा गरिरहेको अबस्थामा फोन काट्न, सुनिरहेको गीत रोक्न वा रोकिएको गीतलाई पुनः सुचारु गर्न सकिन्छ ।
२. आइफोन स्क्रिन लक भइरहेका बेला पनि तपाईले
१. एयरबड्सको बिचको बटनलाई एकपटक मात्र थिच्नुभयो भने तपाईले फोन उठाउन, कुरा गरिरहेको अबस्थामा फोन काट्न, सुनिरहेको गीत रोक्न वा रोकिएको गीतलाई पुनः सुचारु गर्न सकिन्छ ।
२. आइफोन स्क्रिन लक भइरहेका बेला पनि तपाईले
पत्याउनै गाह्रो लाग्ने पृथ्वीका अनौठा ठाउँका केही फोटो
हाम्रो पृथ्वी साँच्चिकै गजब छ। प्रकृतिले पत्याउनै गाह्रो लाग्ने अनौठा सिर्जना गरेका छन्। हेरौँ त्यस्तै अपत्यारिला लाग्ने अनौठा ठाउँका केही फोटो। माथिको फोटो अमेरिकाको एरिजोनाको द वेभ भन्ने ठाउँको हो। फोटो : Greg Mote
नयाँ बर्ष 2072 तथा सांस्कृतिक दिवस 2015
नेपाली समाज ल्विटशायर स्विन्डन ले प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र सांस्कृतिक दिवस फरक फरक समयमा भब्यताका साथ मनाउदै आईरहेको सम्पुर्ण सदस्य ज्युहरु लाई जानकारी भएकै कुरा हो। तर यसपल्ट देखि यि दुई महत्वपूर्ण कार्यक्रम लाई एकैदिन गर्ने निर्णय भए बमोजिम यहि महिना 18/04/2015 सनिवारको दिन पन्जावि सामुदायिक भवन मा भब्यरुपमा हर्ष र उल्लास लिएर "नयाँ बर्ष तथा सांस्कृतिक दिवस" मनाउन गईरहेको हुदा उक्त दिन यहाँहरु को गरिमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
उक्तदिन बिभिन्न जातिय संस्थाहरु बाट सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनुको साथै
Subscribe to:
Comments (Atom)
