Source हाम्रो संदेश काठमाडौ १४ जेठ । राजनीतिक दबाव र रकम चलखेलका कारण रोकीएको डीआईजी बढुवा अन्तत: हुने भएको छ । डीआईजीद्धय प्रतापसिंह थापा र बिरेन्द्रबाबु श्रेष्ठले ३ करोडको व्रिफकेस गृहमन्त्रीलाई बुझाएकै कारण बढुवा सूचीमा परेको स्रोतले बताएको छ । स्रोतका अनुसार गृहमन्त्री बामदेव गौतमले दुई जना डीआईजी आफ्नो भागवण्डामा पाए । सोही कोटामा मोलमोलाई मिलेपछि डीआईजीद्धयको बढुवा हुने भएको हो । सायद, महानगरीय प्रहरी
लण्डनमा काउन्सलर पदमा नेपाली विजयी
Source Kathmandu Today
लन्डन, १० जेठ– बेलायतको लन्डन बरो अफ हङस्लोअन्तर्गत होनवर्थ वडामा एक नेपाली काउन्सिलर पदमा विजयी भएका छन् ।
gurungलेवोर पार्टीका तर्फबाट उम्मेदवारी दिएका भूपू गोर्खा विष्णु गुरुङ काउन्सिलर निर्वाचित भएका हुन् । गोर्खा सेनामा१९ वर्ष काम गरेर अवकास प्राप्त गरेका उनी गोर्खा सौरपानी– ६ का स्थायी बासिन्दा हुन् ।
निर्वाचनमा उनले एक हजार एक सय ७० मत ल्याएका थिए । निर्वाचनमा लेवोरबाट तीन, कन्जरभेटिभ तीन, यूकिप तीन र एक स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा थिए । तीन विजयी मध्ये गुरुङ दोस्रो स्थानमा आए ।
आफू भूपू गोर्खा भएका कारण गोर्खा सैनिकहरुको मुद्धामा गम्भीर भएर काम गर्ने बताए । सन् २००६ देखि लेवोर पार्टीमा आवद्ध रहँदै आएका गुरुङ सन् २००९ यता गोर्खा नेपाली कम्युनिटी हङस्लोको अध्यक्ष थिए ।
गेसोले नेपाल-बेलायतको दौत्य सम्बन्धको दुई शताब्दी मनाउन नदिने -
Source ekantipur काठमाडौ, वैशाख २५ - गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बेलायत र नेपालबीच दौत्य सम्बन्धको दुई शताब्दी मनाउन नदिने घोषणा गरेको छ ।
गेसोले गोरखाहरुमाथि जारी अन्याय र बिभेदको अन्त्य नभएसम्म दुबै देशलाई दौत्य सम्बन्ध मनाउने नैतिक अधिकार नभएको दाबी सहित उत्वस मनाउन नदिने घोषणा गरेको हो । गेसोले १० डाउनिङ स्टि्रटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री डेबिड क्यामरुनलाई २९ प्रश्न सहितको ज्ञापन पत्र बुझाएको छ । गेसो सभापति पदमबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
नेपाल र बेलायतबीचको घनिष्ट र असल मित्रराष्ट्रको रुपमा सुमधुर सम्बन्ध र कूटनैतिक दौत्य सम्बन्ध स्थापना भएको आगामी सन् २०१६ मा दुई सय वर्ष पुग्दैछ । गोरखाली युवाहरुलाई पनि बेलायती सेनामा लगेर सैनिक सेवा
हङकङ नेपाली मञ्च यूकेको छैठौं वार्षिक भेला भब्यताका साथ सम्पन्न
(साभार मेरो यू के) लण्डन – शनिवार, ०३ मई २०१४को दिन बेजिङस्टोक, बेलायत स्थित अल्डवर्ड साईन्स कलेजहलमा हङकङ नेपाली मञ्च यूकेको छैंठौ वार्षिक भेला हङकङबाट बेलायत आएका नेपालीहरुले बडो उल्लासमय वातावरणमा सम्पन्न गरेको छ । प्रथम चरणको कार्यक्रम समाजका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा महा’सचिव भिम गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूकेका अध्यक्ष योगेन बहादुर क्षेत्री थिए तथा विशेष अतिथिमा नेपाली राजदूतावास बेलायतका प्रतिनिधि सुर्य थापा थिए ।
यस कार्यक्रममा एनआरएन बेलायतका अन्य पदाधिकारीहरु, विभिन्न संघसंस्थाहरुबाट प्रतिनिधित्व गर्दैै आएका व्यक्तित्वहरु पनि अतिथिका रुपमा आएका थिए । कार्यक्रमको उद्घाटन् अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिको बाहुलीबाट द्वीप प्रजल्वन गरेर शुरु गरेको थियो । नेपाल र बेलायतको राष्ट्रिय गानहरुको प्रस्तुति पछि स्वास्थ्य र सुरक्षा सम्बन्धि समाजका उपाध्यक्ष विजय लिन्थेपले छोटो जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सबैजनालाई समाजका वरिष्ठ उपाध्यक्ष बिश्वजंग गुरुङले आफ्नो मिठो स्वागत मन्तव्यद्वारा स्वागत तथा आभार व्यक्त गरेका थिए । यस कार्यक्रममा हङकङबाट बेलायत आएका व्यक्तित्वहरुले समाजलाई योगदान तथा विशेष उपलब्धि हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान (तस्विर सहित)
Biswokhabar.com
भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् । मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् । अहिले भारतमा लोकसभा निर्वाचन चलिरहेका कारण पनि उनको परिवारमा राजनीतिको विशेष चासो छ ।

Subscribe to:
Comments (Atom)