२८ वर्षे गुरुङले अफगानिस्तानमा देखाएको साहस र वीरताको सम्मान गर्दै बेलायत सरकारले उनलाई उच्च सैनिक सम्मान प्रदान गरेको हो । बेलायती सेनाको लेन्स कर्पोरल पदमा कार्यरत गुरुङको वीरताको सम्मान गर्दै बेलायती सेनाको उच्च सैनिक अधिकारीले उनको निस्वार्थी साहसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताएका छन् । बेलायत सरकारले गुरुङसँगै अन्य ११७ जना सैनिकलाई उक्त सम्मानबाट सम्मानित गर्ने भएको छ ।Source www.onlinekhabar.com/2013/10/124408/#sthash.YL0smYlh.dpuf
तालिवानीलाई जित्ने गोर्खा सैनिकले पाए बेलायतको उच्च सैनिक सम्मान
२८ वर्षे गुरुङले अफगानिस्तानमा देखाएको साहस र वीरताको सम्मान गर्दै बेलायत सरकारले उनलाई उच्च सैनिक सम्मान प्रदान गरेको हो । बेलायती सेनाको लेन्स कर्पोरल पदमा कार्यरत गुरुङको वीरताको सम्मान गर्दै बेलायती सेनाको उच्च सैनिक अधिकारीले उनको निस्वार्थी साहसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताएका छन् । बेलायत सरकारले गुरुङसँगै अन्य ११७ जना सैनिकलाई उक्त सम्मानबाट सम्मानित गर्ने भएको छ ।Source www.onlinekhabar.com/2013/10/124408/#sthash.YL0smYlh.dpuf
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment