तौल घटाउने ५ तरिका

तौल घटाउनका पसिना चुहिनेगरी एक्सरसाइज गर्ने, डाइटिङ गर्ने चलन छ । यद्यपी उपायहरु त्यती उपयुक्त नहुन सक्छ । अतः तौल घटाउनका लागि निम्न ५ अपनाउन सकिन्छ ।
१. हरेक विहान खुला प्राकृतिक स्थानमा गएर आसन एवं प्रणायमको अभ्यास गरौं ।
२. विहान खाली पेटमा एक गिलास शुद्ध मोहिमा स्वाद अनुसार वीरेनुन घोलेर पिउनुपर्छ ।

३. विहान एक चम्चा मह तातो पानीमा मिसाएर पिउनुपर्छ ।
४. प्रत्येक दिन सुत्ने समय मनतातो पानीमा एक या दुइ चम्चा त्रिफला चूर्ण पिउनुपर्छ ।
५. चिल्लो पदार्थको सेवन नगरौं वरु वदाम, ओखर खाने गरौं ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

    ReplyDelete