आमा (कल्दुंगगे माइल )



नरुनु आमा धर धरी धेरै त्यो आशु झारेर
सुध्रेछु आमा तपाईको छोरा बिदेश आएर !
बिर्सीदेऊ आमा दिएको मैले त्यो दुख पिडालाई
कसरी तिरु दश धारा दुध खाएको ऋणलाई !!
गर्दैछु  काम अर्काको धेरै कसनी सहेर
सुध्रेछु  छोरा मनकमाना माईको कसम खाएर !
माग्दो  हो पैसा साहूले घरमा दिन दिनै धाएर
तिर्नेछु आमा साहूको ऋण यो छोरा आएर !!
आमा यो छोरा आएर !!!
(कल्दुंगगे माइल )



No comments:

Post a Comment