हरि गुरुङ / स्वीनडन यू के हङकङमा लामो समय सम्म बसोबास गरि हाल बेलायत आएर स्वीनडनमा बसोबास गरि रहेका नेपालीहरुको संगठन हङकङ नेपाली स्वीनडन क्लब यू के ले राष्ट्र कवि ब्याकुल माइला ( प्रदिप कुमार राई) लाई सम्मान गरेको छ। सम्मान कार्यक्रम यही सेपटेमवर ९ २०१२, आइतबारका दिन