
हरि गुरुङ, बेलायत २६ जुन २०१२
यही जुन २४ आइतबारका दिन हङकङ नेपाली स्वीनडन क्लब यू के ले समर पार्टी २०१२ को समिक्षा बैठक गर्यो ! करीब ४५ जनासदस्य हरुको उपस्थितरहेको उक्त बैठकमा समर पार्टी २०२१२ को कमीकमजोरीहरु र पार्टीमा भए गरेका
यही जुन २४ आइतबारका दिन हङकङ नेपाली स्वीनडन क्लब यू के ले समर पार्टी २०१२ को समिक्षा बैठक गर्यो ! करीब ४५ जनासदस्य हरुको उपस्थितरहेको उक्त बैठकमा समर पार्टी २०२१२ को कमीकमजोरीहरु र पार्टीमा भए गरेका
कामहरुका बारेमा छलफल गरियो ! संयोजक टंक राई ( साइला) ले समर पार्टीको कामहरु बुदागतरुपमा छलफल गर्नु भएको थियो !
यस बर्ष भएको कामहरुको कमीकमजोरी लाई अर्को बर्ष कसरी सुधार्ने भन्ने बिषयमा उपस्थित सबै सदस्य
यस बर्ष भएको कामहरुको कमीकमजोरी लाई अर्को बर्ष कसरी सुधार्ने भन्ने बिषयमा उपस्थित सबै सदस्य
हरुबाट लामो समय छलफल गरिएको थियो ! जस अन्तर्गत मनोरंजन खेल बारेमा नानी केटा केटीहरु र सिनियर बा आमाहरुलाई दिन सकिने थप सुबिधाहरु, कामको बाडभाड र खानाहरुको बारेमा छलफल गरिएको थियो !

त्यसै गरि सन्देश गुरुङले आय,ब्यायको बिबरण प्रस्तुत गरेका थिए ! गत बर्ष
जस्तै यस बर्ष पनि केहि रकम बचत भएको जानकारी दिए ! अन्तमा आगामी
बर्षको लागि थप केहि समान किन्नु पर्ने निर्णय गरियो ! त्यसै गरि जाडो याममा
थप अर्को नया ( टाई सुट पार्टी ) गर्ने बिषयमा पनि छलफल गरियो ! जसको लागि
अन्तिम निर्णयको भने अर्को भेलामा गर्ने सहमतिका साथ बैठक समापन गरियो !
No comments:
Post a Comment