हरि कोन्मे
बेलायत, शुक्रबार १९ जून २०१५
नेपाली समाज विल्टशयर यू के को मिति ०७ जुन २०१५ मा बसेको समितिको बैठकले यही ०८ अगस्त २०१५ शनिबार का दिन छैटौ स्विनडन कप २०१५ गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष राजन कुमार छेत्रीको अदक्षतामा बसेको उक्त बैठकमा समाजका उप अध्यक्षहरु बल्लब गुरुङ, श्याम कुमार पुन , महा सचिप खगेन्द्र गौचन, खेलकुद संयोजक राजु लिम्बु, स्विनडन नेपाली समाज विल्टशयर महिला विभागका संयोजक बिष्णु शिरिस, स्विनडन नेपाली समाजका सीनियर सिटीजन संयोजक लाल सुन्दर राई , सल्लहाकारहरु र जातीय संघ