स्वीन्डनमा १०५ औ अन्तराष्ट्रिय नारी दिवस भब्यताको साथ सम्पन्न

 भोला बिक्रम राई- स्विन्डन
विश्वमा बिद्यमान लैङ्गीक बिभेदको अन्त्य गर्दै समानता मूलक समाजको स्थापना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्र संघको पहलमा प्रत्येक बर्ष मार्च ८ मा बिश्वब्यापी नारी दिवश मनाईदै आएको छ । यसै सन्दर्भमा नेपाली समाज विल्शायर, स्विन्डन- महिला उपसमितीले पनि यहि २८ फेब्रुरी २०१५ सनिवारको दिन वालकोट
कम्युनिटी सेन्टर स्विन्डनमा पहिलो चोटी १०५औ अन्तराष्ट्रिय नारी दिवस भब्यताको साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज विल्शायरका अध्यक्ष राजन क्षेत्री र कार्यक्रमका बिशेष अतिथि समाजका उपाध्यक्ष कोपिला सुब्बाले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता नेपाली समाज विल्शायरका महिला विभाग संयोजक बिष्णु सिरिस गर्नु भएको थियो । उक्त कार्यक्रममा अन्य अतिथिहरुमा

सन् २०१४ मा चर्चामा रहेका केही घटनाहरु

वर्ष २०१४ ले हामीबाट विदा लिंदैछ । हरेक वर्षजस्तै यस वर्षको अन्त्यतिर वर्षभरिका उल्लेखनीय घटनाहरुको लेखाजोखा हुन थालिसकेको छ । आर्थिक–सामाजिक, राजनीतिक विषयहरुमा विश्वभर अनेक घटना घटेका छन् । तिनको सारसंक्षेप यहाँ प्रस्तुत गरिन्छ ।
यस वर्षको विश्व राजनीतिको चर्चा गर्दा चर्चाको शिखरमा रहे संयुक्त राज्य अमेरिका र रसिया । यसको कारक थियो युक्रेनको क्रिमिया क्षेत्र । यस वर्षको मार्च महिनाअघिसम्म युक्रेनको रहेको क्रिमिया प्रायद्वीप त्यसपछि रसियाको भाग बन्ने प्रयोजनका लागि सुरु भएको जनमत सङ्ग्रहले विश्व राजनीतिलाई हपक्कै ततायो ।
पहिले रसियाकै रहेको यो भूभाग सोभियत सङ्घ विघटन हुँदा युक्रेनको अधिनमा

यस्ता छन् विश्वका सर्वोत्कृष्ट प्रेस फोटो (फोटो कथा)

मृत्युको मुखमा पुगिसकेका इबोला रोगीको त्रासदीपूर्ण तस्वीरदेखि लिएर डुंगामा खाँदिएर शरणार्थी बन्नका लागि समुद्रको यात्रामा निस्किएका सयौँ मानिसको भयानक तस्वीर ।
समलिंगीकी जोडीको सफेद प्रेम देखि लिएर हिंसाले रगताम्मे भएको भान्साकोठा । यो पटकको विश्व प्रेस फोटो प्रतियोगिताका केही विजेता तस्वीरहरु हुन् यी ।


samalangi

सन् २०१४ मा प्रतियोगिताका