यही शनिबार १० मार्च २०१२ का दिन स्वीनडन यू के निबासी तथा स्वीनडन नेपाली समाज यू के का
सक्रिय सदस्य श्री जय प्रसाद काला तथा श्रीमती हिरा काला को सुपुत्र श्री सन्तोष काला को सुश्री सीता रोका संग
शुभबिबाह सम्पन्न भयो l सुश्री सीता रोका श्री बारमन
रोका तथा श्रीमती माया रोकाको सुपुत्री हुनुहुन्छ l उक्त बिबाहमा स्वीनडन नेपाली समाज यू के का महासचिब श्री धन बुडाथोकी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो l वहाहरुले स्वीनडन नेपाली समाज र आफ्नो ब्यक्तिगत तर्फ बाटा नब दुलहा दुलही लगायत सपरिवारलाई हार्दिक बाधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो l

No comments:
Post a Comment