Source Ratopati.com काठमाडौं, बैशाख २८– गोरखा श्रीनाथकोटबाट विभिन्न पेशा व्यवसायका लागि राजधानीमा बसोबास गर्दै आएकाहरुको समुह ‘श्रीनाथकोट–गोरखा काठमाडौं सम्पर्क समिती’ले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने भएको छ । समितीको शनिबार राजधानीमा बसेको बैठकले श्रीनाथकोट गाविसका ५ विद्यालयका १० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने निर्णय भएको समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार छात्रबृत्तिस्वरुप विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामाग्री
गोरखाली समाज यूकेको बार्षिक समर भेला "नौमती बाजामा हुने "
भरत रोका यू के
गत ०८ जुन २०१४ का दिन गोरखाली समाज यूकेको कमेटी मिटिंग समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा भेटघाट रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न भयो। उक्त कमेटी मिटिंगमा जिल्लाका सिस्टर संस्थाहरु गोरखा जिल्ला गुरुग संमाज यूके, गोरखा जिल्ला मगर समाज यूके ,थालाजुग समाज यूके ,लिगलिग समाज यूके ,बारपाकी समाज यूके ,र चिप्लेटी समाज यूकेका प्रतिनिधिहरुको सहभागिता थियो । सबै सिस्टर संस्थाहरुका प्रतिनिधिहरु लाइ पालै पालो आ-आफ्नो धारणा राक्न दीयिएको थियो समग्रमा सबै सिस्टर संस्थाहरुको धारणा हामी सबै गोरखाली एकजुट भएर अगाडी बढ्नु पर्छ, हामी जातीय, क्षेत्रिय रुपले बिभिन संगठनमा भए पनि गोरखाली समाज यूके जिल्लाको सम्पूर्ण

Subscribe to:
Comments (Atom)