स्वीन्डनमा च्यारटी सो सम्पन्न

भोला बिक्रम राई , स्वीन्डन २३ नोभेम्बर् २०१२
यही २३ नोभेम्बर् २०१२ मा स्वीन्डनमा युथ  कल्चरल एस्चेन्ज तथा च्यारटी कल्चरल प्रोग्राम २०१२ भव्यरुपमा सम्पन्न भएको छ । नेपाली र वेलायती संस्कृतिहरुलाई एक आपसमा आदन प्रदान गर्न र सो कार्यक्रम बाट उठेको रकम बाट बिभिन्न सामाजिक सेवामा समर्पित संस्थाहरुलाई प्रदान गर्ने उद्देश्यले नेपाली समाज स्वीन्डनले सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा QOGLR ले गोर्खा वेल्फेयर ट्रष्टको च्यारटि