हरि गुरुंग बेलायत ०२ अप्रिल २०१२
उईलसायर (SWINDON) यू के मा बसोबास गर्ने नेपालीहरुको सस्था
नेपाली समाज उईलसायर (NAW) ले आगमी २ बर्षको लागि नया कार्य समितिको चयन गरेको छ l पहिलेको बर्षहरुमा निरबिरोधरुपमा कार्यसमिति चयन हुदै आए पनि यो बर्ष अध्यक्ष र महिला तर्फको उपाध्याक्ष पदमा २ ,२ जनाको उमेदबारी परेको

हुनाले चुनाब गर्नु परेको हो l अध्यक्ष पदमा धन बुडाथोकी र
भेष थापाले उमेदबारी दिनु भएको थियो भने उपाध्याक्ष पदमा श्रीमती शशि थापा र श्रीमती कोपिला